FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना 

१७ गते बेलुका सर्केगाड गाउँपालिका वडा नं ७ राेडिकाेट ठुलागाँउ बाउनवाडामा आगलागीबाट  पिडित ६ परिवारलाई सर्केगाड गाउँपालिकाद्धारा तपशिलका सामानहरु राहात स्वरुप वितरण गरियाे ।

१. चामल - २ बाेरा

२. दाल  - ८ केजी

३. नुन - ८ पाकेट

४. थाल - २ वटा

५.  गिलास - २ वटा

६ . कचाैरा - २वटा

७.  चम्चा - २ वटा

८ . जाकेट - ४ वटा

Pages