FAQs Complain Problems

सूचना तथा समाचार

,

सर्केगाड गाउँपालिका वडा नं ३ उनापानी गाउँमा मिति २०८२।०३।०१ गतेका दिन आगलागीबाट पुर्ण क्षति भएका ८ घरपरिवारलाई प्रति घर ५ बेारा चामल, १ पेटी तेल, ५ के.जि. चिनि, ५ के.जि. दाल, २० के.जि. मैदा र चाऊचाऊ १ पेटी गाउँपालिका अध्यक्ष श्री ठान बहादुर रोकाया ज्युबाट राहात बितरण गरियो ।

Pages